कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जना कास्की प्रहरीको नियन्त्रणमा
पाेखरा | असोज ३, २०७९
पोखरा । कास्की प्रहरीले पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जनालाई नियन्त्रणमा लिएको छ ।
आज दिउँसो एटिएममा संकास्पद क्रियाकलाप गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘आज दिउसो एटिएममा संकास्पद क्रियाकलाप गरेको खबरपछि एकजलाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘अहिले छानबिन भइरहेको छ। ’
संकास्पद गतिविधि गरेको अवस्थाबाटै उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

